सन्दीप लामिछानेद्वारा ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेटकाे विश्व कीर्तिमान



• कीर्तिमान मिति: वि.स. २०८३ जेठ ४ गते (१८ मे २०२६)
• ऐतिहासिक उपलब्धि: एकदिवसीय अन्तर्राष्ट्रिय (ODI)  क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा
• खेल संख्या: ७३ खेल
• इनिङ्स संख्या: ७१ इनिङ्स
• प्रतिद्वन्द्वी टोली: स्कटल्याण्ड
• खेल मैदान: त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
• प्रतियोगिता: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२
• ओडीआईमा सबैभन्दा छिटो १०० विकेट (४२ खेल) को कीर्तिमान पनि सन्दीपकै नाममा सुरक्षित
• पुरानो कीर्तिमानधारी: अस्ट्रेलियाका मिचेल स्टार्क (७७ खेलमा १५० विकेट)

Previous Post Next Post