उत्तम शान्ति पुरस्कार, २०८२

नेपाल गाथा


• पुरस्कृत कृति: ‘नेपाल गाथा’ (गैरआख्यानात्मक कृति)
• पुरस्कृत व्यक्तित्व: प्रख्यात वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ
• पुरस्कार राशि: रु. १ लाख
• प्रदान गर्ने संस्था: उत्तम कुंवर स्मारक पुरस्कार गुठी
• पुरस्कार स्थापना: वि.सं. २०४४ साल
• पुरस्कार समर्पण कार्यक्रम: वि.स. २०८३ जेठ १२ गते (मङ्गलबार) प्रत्येक वर्ष उत्तम कुँवरको जन्मजयन्तीको अवसर पारेर प्रदान गरिन्छ
• वरिष्ठ साहित्यिक पत्रकार तथा मदन पुरस्कार विजेता उत्तम कुँवरको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो।

पछिल्ला पुरस्कार विजेता:
वर्ष पुरस्कार विजेता कृति
२०८१ जीवा लामिछाने अक्षत अन्टार्कटिका
२०८० रोशन शेरचन गल्ली संसार
२०७९ डा. नवराज केसी शून्यको मूल्य
२०७८ गिरिश गिरी सत्यमोहन
२०७७ भारती गौतम विगत र बाडुली
२०७६ सरिता अर्याल मेरो अपहरण

Post a Comment

Previous Post Next Post